Comments Add Comment

बाबुरामको कारबाहीपछि निर्मलले खोले नयाँ पार्टी

१६ चैत, काठमाडौं । नयाँ शक्ति नेपालले कारबाही गरेका निर्मल भट्टराईले आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका छन् । नयाँ शक्ति नेपालको नामबाट राष्ट्रिय भेला गरेका भट्टराईले आफ्नो संयोजकत्वमा नयाँ कमिटी घोषणा गरेका छन् ।

जसमा नयाँ शक्तिले कारबाही गरेका भट्टराईसहित मोहन बम, हरिराम रिमाल र चन्द्रदेव ओझा पनि छन् । ८९ सदस्यीय केन्द्रीय कमिटी बनाइएको भट्टाराईले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment