Comments Add Comment

सद्भावनाका सहमहासचिव फोरम नेपालमा प्रवेश

२२ चैत, सिरहा । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका सहमहासचिव सहित प्रभावशाली नेताहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

लहानमा मंगलबार फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सद्भावनाका सहमहासचिव राजकुमार गुप्तासहित १५ सय नेता तथा कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश रेका हुन्

कार्यक्रममा केन्द्रीय सदस्य एवं युवा मञ्चका केन्द्रीय इन्चार्ज योगेन्द्र राय यादव, सद्भावना पार्टीका जिल्ला सचिव राकेश यादव, जिल्ला सदस्यहरु शंकर चौधरी, कमल पासवान, रविन्ऽ यादव, उपेन्ऽ राय, शम्भु यादव, किशुन चौरसिया, Åदय नारायण यादव, दिनेश यादव, चन्देश्वर यादव लगायत फोरम नेपालमा प्रवेश गरेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment