+
+
Shares

गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ४ गते ११:१०

बैशाख ४ गुल्मी । गएराति गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिबाट तम्घास आउने क्रममा धुर्कोट गाउँपालिबाट वडा नं. ४ नयाँघर भन्ने ठाउँमा लु १ च ९२६३ बोलेरो जीप दुर्घटना हुँदा चालक प्रेम मुखियाको मृत्यु भएको हो ।

इस्मा गाउँपालिका वडा नं. ६ का मुखियाको उपचारका क्रममा सोमबार बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन् । जीपमा सवार २३ वर्षीय राजु खत्री घाइते भएको प्रहरीले जनाएको छ ।

अनिल खत्रीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?