+
+
Shares

ललितपुर महानगरको मेयरमा एमाले उम्मेदवार हरिकृष्ण, उपमेयर राप्रपालाई

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १९ गते १४:१०

१९ वैशाख, काठमाडौं । नेकपा एमाले र राप्रपाबीच काठमाडौं र ललितपुर दुबै महानगरमा तालमेल हुने भएको छ । दुबै महानगरको मेयर एमालेले लिनेछ भने राप्रपाले उपमेयर लिने समझदारी भएको नेताहरुले बताएका छन् ।

एमालेले ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जिल्लाबाट उनको नाम आएको थियो । उपमेयरमा भने राप्रपाले उम्मेदवारी दिएको छ ।

काठमाडौंमा विद्या सुन्दर शाक्यको सम्भावना बढी रहेको अर्का दाबेदार जीवनराम श्रेष्ठले जानकारी दिए ।

काठमाडौंमा पनि उपमेयर राप्रपाले लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?