केही म्यूजिक भिडियो र ‘रङ टाइम’ नामक सिरियलमा काम गरेकी मोडल आश्मा गिरीको सपना नायिका बन्ने छ । तर, नायिका बन्नका लागि हतार नगर्ने उनी बताउँछिन् ।
अहिले नै आफू नायिकाका लागि तयार नभैसकेको भन्दै उनले केही बर्ष अझै चलचित्र नगरीमा हाम नफाल्ने बताउँछिन् । आश्मा भारतमा पढेर नेपाल आएकी हुन् । करिअरमा लामो समयसम्म अगाडि जाने सोच बोकेकी यी सुन्दरीले आफूलाई दयाहाङ राई र सौगात मल्लसँग पर्दा शेयर गर्न मन लागेको बताइन् ।
तस्बिरः कमल प्रसाई
आश्मासँग गरिएको ‘फ्रेस फेस’ कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4