+
+

हलिउडमा पुगेपछि प्रियंकाको विकिनी मस्ती

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २ गते १२:३८


बलिउडमा काम गरिन्जेलसम्म नायिका प्रियंका चोपडाले विकिनी दृश्यमा आफूलाई ढाल्न चाहिनन् । उनले आफैले तयार पारेको अंग्रेजी गीतमा उनी स्विमसुटमा थिइन् । तर, जब हलिउड पुगेर चलचित्र र सिरियलमा उनले अभिनय गरिन्, उनको शैली फेरिएको छ ।

केही दिन अगाडि उनले २ पिसमा खिचेको तस्बिर सार्वजनिक भएको थियो । अब, पहिलेको तस्बिर भन्दा अझ हट शैलीमा उनको विकिनी तस्बिर सार्वजनिक भएको छ । प्रियंकाले समुन्द्रमा खिचाएको टु पिस पहिरनमा उनी निकै हट र सेक्सी देखिएकी छिन् ।

उनले अभिनय गरेको चलचित्र ‘वेवाच’मा पनि उनी निकै कामुक शैलीमा देखिएकी छिन् । नायिका चाेपडाको यो हट पहिरनले अहिले सामाजिक संजालमा खुबै चर्चा पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?