Comments Add Comment

महाकाली बिकासको १ लाख कित्ता सेयर सर्वसाधारणमा परिवर्तन

३१ जेठ, काठमाडौं । महाकाली बिकास बैंकको १ लाख २० हजार ५ सय ८६ कित्ता सेयर सर्वसाधारणमा परिवर्तन भएको छ । यसरी संस्थापकबाट सर्वसधारणमा परिणत भएको सेयरको बुधबारबाट सजिलै किनबेच हुने भएको छ ।

योसँगै यस बैंकको संस्थापकमा ५१ प्रतिशत र सर्वसाधारणमा ४९ प्रतिशत सेय स्वामित्व कायम रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment