+
+

एनआईसी एशिया बैंकको थप एक नयाँ शाखाकैलालीको बौनियाँमा

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १९ गते ११:२९

 

१९ असार, काठमाडौं । एनआईसी एशिया बैंकको ९५ औं शाखा कैलाली जिल्ला स्थित बौनियाँमा असार १८ गतेबाट शाखा सञ्चालनमा आएको छ । शाखाको उद्घाटन धनगढी कार्यालयका प्रमुख बिश्रुत थापाले गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर १ सय १३ शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?