Comments Add Comment

झलनाथ खनालले मतदान गरेको वडामा एमालेको प्यानल विजयी

१९ असार, इलाम । इलामको सूर्योदय नगरपालिकाको मतगणना जारी रहदा एमाले का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मतदान गरेको वडामा एमालेको प्यानल नै विजयी भएको छ ।

पूर्वी इलामको ९ नम्बर वडा झलनाथको घर भएको र उनले मतदान गरेको वडा हो । खनालको वडामा एमालेका देवेन्द्र शर्मा ९३९ मत सहित विजयी भएका छन् ।

उनले संघीय समाजवादीको सोनाम योल्मूलाई करीव ३ सय मतान्तरमा पराजित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment