Comments Add Comment

अब सेयर कारोबारको रकम दुई दिनमै तिर्नुपर्ने


२१ असार, काठमाडौं । बुधवारबाट सेयर लगानीकर्ताहरुले सेयर कारोबारको रकम कारोबारपछिको दुई दिन भित्रमा नै बुझाउनुपर्ने भएको छ ।

हालै क्लियरिङ बैंक चार वटा थपेको र ब्रोकरहरुले नेट सेटलमेन्ट गर्न सकिने सुविधा दिएको सिडिएस एण्ड क्लियरङि लिमिटेडले कारोबारको चक्र घटाएको हो ।

यसअघि किनबेच पछिको ३ दिन भित्रमा सेयर कारोबार राफसाफ गर्नु पर्नेमा अब भने कारोबार राफसाफ दुई दिनमा गरिसक्नु पर्ने भएको छ ।
नयाँ व्यवस्था अनुसार अब सेयर किन्नेले त्यसको दुई दिनभित्रमा रकम र बेच्नेले पनि सोही अवधि भित्रमा बेचन जारी गरेको स्लिप बुझाइसक्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment