+
+

१० वर्षीया बलात्कार पीडित बनिन् आमा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १ गते १८:२३


१ भदौ, काठमाडौं । भारतको चण्डिगढमा १० वर्षकी बलात्कार पीडित आमा बनेकी छन् । चण्डिगढको सरकारी अस्पतालमा बिहीबार विहान उनले छोरी जन्माएकी हुन् ।

आमा र बच्चा दुबै स्वस्थ्य रहेको अस्पतालका एक अधिकारीले बीबीसी हिन्दीलाई बताएका छन् ।

यसअघि पीडित बालिकाको परिवारले गर्भपतनका लागि सुपि्रम कोर्टमा आवेदन दिएका थिए तर, अदालतले मानेन ।

मेडिकल बोर्डको रिपोर्टमा गर्भपनतले बलात्कृत बालिका र उनको गर्भमा हुर्किँदै गरेको शिशु दुबैका लागि ठीक नहुने भनेपछि सर्वोच्चले यो निर्णय लिएको थियो ।

१० वर्षीया बच्चीलाई उनको काकाले बलात्कार गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?