+
+
Shares

विकिनीमा बाेल्ड दीपिका

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १५ गते १२:१२


नव-नायिका दीपिका प्रसाइ अहिले चर्चामा छिन् । विशेषगरि, उनले अभिनय गरेको पहिलो चलचित्र ‘ऐश्वर्य’को ‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीत चर्चामा रहेपछि उनको पनि चर्चा भएको हो ।

उनै, दीपिका चलचित्रको टिजर सार्वजनिक भएपछि हाइलाइटमा छिन् । यो चलचित्रको टिजरमा दीपिकाले विकिनी लगाएको दृश्य मात्र समावेश गरिएको छ । सुपर मोडलको भूमिकामा देखिएकी दीपिका मोडलिङ पेशामा आवद्ध मोडलको भूमिकामा छिन् ।

जहाँ, उनको विकिनी अवतारमा फोटोसुट गरिएको दृश्य टिजरमा समावेश छ । कात्तिक ९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाइ दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । रमेश उप्रेती, दीपिका प्रसाइ, केकी अधिकारी, प्रशान्त ताम्राकार चलचित्रको मुख्य कलाकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?