६ असोज, सिमरा । बाराको मधेस बाहुल्य क्षेत्र मानिने सिम्रोनगढ नगरपालिकाको मेयरमा कांग्रेसले जित हाँसिल गरेको छ । कांग्रेसका बिजय शंकर यादवले ५१३५ मत ल्याएर विजयी भए ।
प्रतिस्पर्धी राजपाका किशोर साहले ५११५ मत ल्याए । उनी कांग्रेसका शंकरसँग २० मतान्तरले पराजित भएका हुन् ।
उपमेयरमा भने राजपाले जित हात पारेको छ । राजपाकी रीमा देवीले ५५१४ मत ल्याएर विजयी भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4