+
+
Shares

दाङको देउखुरीमा एक जनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ६ गते २०:४१

६ असोज, देउखुरी । दाङको देउखुरीमा एक महिलाको हत्या भएको छ । राजपुर गाउँपालिका वडा नं. १ ताउले निवासी करिव ३५ वर्षीया मौसमी बुढाको हत्या श्रीमान नन्दलाल बुढाले गरेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

श्रीमतीको हत्या गरी बुढा फरार भएको र उनको खोजी जारी राखिएको प्रहरीले जनाएको छ । के कारणले हत्या भएको हो भन्नेबारे थाह हुन सकेको छैन ।

घर भित्रै शव फेला परेको प्रहरीले जनाएको छ । घटना दिउँसो २ बजेतिर भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?