
७ असोज, पर्सा । जिल्लाको जगरनाथपुर गाउँपालिकामा माअोवादी केन्द्र विजयी भएको । गाउँपालिका अध्यक्षमा माअोवादी केन्द्रका जालिम मियाँ विजयी भएका छन् । मियाँले ३४०१ मत ल्याएर विजयी भएका हुन् ।
गाउँपालिकाको उपाध्यक्षमा भने संघीय समाजवादी फोरम विजयी भएको छ । फोरमकी विशमिला खातुन ३१४१ मतका साथ उपाध्यक्षमा विजयी भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4