शनिबार, १ पुष, २०७४
OnlineKhabar.com

शरद भेषावकर हङकङविरुद्ध नखेल्ने, नरेशलाई टिममा बोलाइयो

अनलाइनखबर

२६ असोज, काठमाडौं । नेपालका ब्याट्सम्यान शरद भेषावकर हङकङविरुद्ध नखेल्ने भएका छन् ।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हङकङविरुद्ध शुक्रबार र आइतबार खेल्दैछ । नेपाली टोली हङकङ पुगिसकेको छ । तर, ज्वरो आएपछि शरदले दुबै खेल गुमाएका छन् ।

उनको स्थानमा टिममा नरेश बुढायरलाई बोलाइएको नेपाली टोलीका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।

उनी भोलि हङकङ पुग्नेछन् ।

२०७४ असोज २६ गते १५:४८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this