Comments Add Comment

शरद भेषावकर हङकङविरुद्ध नखेल्ने, नरेशलाई टिममा बोलाइयो

२६ असोज, काठमाडौं । नेपालका ब्याट्सम्यान शरद भेषावकर हङकङविरुद्ध नखेल्ने भएका छन् ।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हङकङविरुद्ध शुक्रबार र आइतबार खेल्दैछ । नेपाली टोली हङकङ पुगिसकेको छ । तर, ज्वरो आएपछि शरदले दुबै खेल गुमाएका छन् ।

उनको स्थानमा टिममा नरेश बुढायरलाई बोलाइएको नेपाली टोलीका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।

उनी भोलि हङकङ पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment