Comments Add Comment

भिडियोमा सारिका र सन्देशको पीडा


गायिका सुनिता थेगिमको आवाजमा समावेश ‘मेरा प्यारा’को भिडियो युटुबमार्फत रिलिज भएको छ । डी.आर ‘अटु’को यो गीतमा शब्द तथा संगीत छ । भिडियोलाई रमेश संग्रौलाले निर्देशन गरेका हुन् । भिडियोमा मोडल सन्देश लामिछाने र सारिका केसीलाई देख्न सकिन्छ ।

गीतले श्रीमान् विदेश गएपछि श्रीमतिले व्यक्त गर्ने पीडालाई देखाएको छ । गीतमा तिहार लगायतका चाडवाडको महत्वलाई पनि देखाउन खोजिएको छ । अर्जुन सापकोटाको छायांकन रहेको भिडियोलाई अनिल महर्जनले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment