+
+
Shares

तपाईंको निर्वाचन क्षेत्र कुन हो ? नक्सामा हेर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ३० गते १८:४७

३० असोज, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि छुट्याइएका निर्वाचन क्षेत्रहरु सार्वजनिक गरेको छ ।  निर्वाचन आयोगले सातवटै प्रदेशका जिल्लाहरूमा कायम निर्वाचन क्षेत्रहरू सार्वजनिक गरेको हो ।

वडा बिभाजनसहित निर्वाचन क्षेत्रहरु छुट्याइएकाले आफ्नो निर्वाचन क्षेत्र कुन हो भनेर चिन्न मतदातालाई सहज हुने छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३३० क्षेत्र निर्धारण गरिएको छ ।

सरकारले आगामी मंसिर १० र २१ गते दुई चरणमा प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्दैछ ।

निर्वाचन क्षेत्रको नक्सा हेर्न जिल्लाको नाममा क्लिक गर्नुहोला 

१. ताप्लेजुंग

२. पाँचथर

३. इलाम

४. झापा

५. संखुवासभा

६. तेह्रथुम

७. भोजपुर

८. धनकुटा

९. मोरंग

१०. सुनसरी

११. सोलुखुम्बु

१२. खोटांग

१३. ओखलढुंगा

१४. उदयपुर

१५. सप्तरी

१६. सिराहा

१७. दोलखा

१८. रामेछाप

१९. सिन्धुली

२०. धनुषा

२१. महोत्तरी

२२. सर्लाही

२३. रसुवा

२४. धादिंग

२५. नुवाकोट

२६. काठमाडौँ

२७. भक्तपुर

२८. ललितपुर

२९. काभ्रेपलान्चोक

३०. सिन्धुपाल्चोक

३१. मकवानपुर

३२. रौतहट

३३. बारा

३४. पर्सा

३५. चितवन

३६. गोरखा

३७. मनांग

३८. लम्जुंग

३९. कास्की

४०. तनहुँ

४१. स्यांग्जा

४२. गुल्मी

४३. पाल्पा

४४. अर्घाखाँची

४५.१.  नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

४५.२. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

४६. रुपन्देही

४७. कपिलवस्तु

४८. मुस्तांग

४९. म्याग्दी

५०. बाग्लुंग

५१. पर्बत

५२.१.  ‍रुकुम पूर्व

५२.२. रुकुम पश्चिम

५३. रोल्पा

५४. प्युठान

५५. सल्यान

५६. दाङ

५७. डोल्पा

५८. मूगु

५९. जुम्ला

६०. कालिकोट

६१. हुम्ला

६२. जाजरकोट

६३. दैलेख

६४. सुर्खेत

६५. बाँके

६६. बर्दिया

६७. बाजुरा

६८. अछाम

६९. बझांग

७०. डोटी

७१. कैलाली

७२. दार्चुला

७३. बैतडी

७४. डडेलधुरा

७५. कन्चनपुर

यो सूची पनि हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?