+
+
Shares

दार्चुलाका स्वतन्त्र उम्मेदवार एमालेमा प्रवेश

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७४ कात्तिक ९ गते १३:०३

९ कात्तिक, दार्चुला । प्रतिनिधिसभा निर्वाचनका दार्चुलाबाट प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका धनबहादुर कुवँर एमाले प्रवेश गरेका छन् ।

दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला एमालेले गरेको उम्मेदवारी छनौटप्रति असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

एमाले प्रवेश गरेका कुवँरको मुख्य निर्वाचन अधिकृतद्वारा प्रकाशित उम्मेदवारको अन्तिम नामावलीमा समेत नाम उल्लेख छ ।

यसैबीच, कुवँरसँगै यसअघि पार्टी परित्याग गरेका गौरी बडाल पनि पुनः एमालेमै फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?