+
+
Shares

सूर्या लाईफ इन्स्योरेन्स र तिनाउ विकास बैंकबीच बैंंका इन्स्योरेन्स

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १३ गते १३:००


१३ कात्तिक, काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र तिनाउ विकास बैंक लिमिटेड बीच नेपाल देशभरि रहेका कर्पोरेट तथा शाखा कार्यालयहरुबाट बैंंका इन्स्योरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

सम्झौता अनुसार तिनाउ विकास बैंक लिमिटेडको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सूर्या लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा सूर्या लाईफ इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत  शिवनाथ पाण्डे र तिनाउ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रदीप कुमार श्रेष्ठले संयूक्त रुपमा हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?