Comments Add Comment

नागरिक उड्डयन प्राधिकरणले माग्यो १४० कर्मचारी

६ मंसिर, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ३४ पदमा १ सय ४० जना कर्मचारी मागेको छ । प्राधिकरणले ११ औं तहको निर्देशकदेखि तेस्रो तहको सहायकसम्मका पदमा कर्मचारी माग गरेको हो ।

प्राधिकरणले निर्देशक, उपनिर्देशक, प्रवन्धक २, उपप्रवन्धक सहित प्रशासन, सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलर, लेखा, राजश्व, रोनटिकल इन्जिनियर, एभिएसन फायर सर्भिस लगायतका लागि दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले इच्छुक योग्य व्यक्तिले मंसिर पुस ६ गतेसम्म दरखास्त दिन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment