Comments Add Comment

मिर्मिरे माइक्रोको बोनस लिन अब लगानीकर्ताले कर तिर्नुपर्ने


२० मंसिर, काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स कम्पनीले लाभांश प्रस्ताव सच्याएको छ ।

कम्पनीले यसअघि गरेको प्रस्तावमा कर प्रयोजनको लागि नगद लाभांशको समेत प्रस्ताव गरेकोमा त्यसलाई संशोधन गरेर लगानीकर्ता आफैले तिर्न पर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले गरेको ३०.८० प्रतिशत बोनस सेयर प्रस्ताव भने यथावत रहेको छ । यो निर्ण पनि राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट भने पारित गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment