आइतबार, २४ मंसिर, २०७४
OnlineKhabar.com

मिर्मिरे माइक्रोको बोनस लिन अब लगानीकर्ताले कर तिर्नुपर्ने

अनलाइनखबर


२० मंसिर, काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स कम्पनीले लाभांश प्रस्ताव सच्याएको छ ।

कम्पनीले यसअघि गरेको प्रस्तावमा कर प्रयोजनको लागि नगद लाभांशको समेत प्रस्ताव गरेकोमा त्यसलाई संशोधन गरेर लगानीकर्ता आफैले तिर्न पर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले गरेको ३०.८० प्रतिशत बोनस सेयर प्रस्ताव भने यथावत रहेको छ । यो निर्ण पनि राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट भने पारित गर्न बाँकी छ ।

२०७४ मंसिर २० गते ११:२४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this