+
+

काठमाडौं क्षेत्र नम्बर १०मा कांग्रेसका राजन केसीको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १४:५५

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १०मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार राजन केसीले बाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई पछि पार्दै अग्रता लिएका हुन् ।

मतगणनामा राजन केसी १४५९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हितमान शाक्यले ७९३ मत पाएका छन् । मालेका मालेको कृष्णकुमार श्रेष्ठले ७५ र बिबेकशील साझाका प्रदीप ढकालले ६३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?