+
+
Shares

प्रधानमन्त्री देउवा डडेलधुराबाट निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते ५:३४


२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् ।

उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । भट्टले २१ हजार ११५ मत ल्याए।  देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?