Comments Add Comment

राजपा उपाध्यक्ष शुक्ला रुपन्देही ४ मा पराजित, कांग्रेसका प्रमोदकुमारले जिते

२४ मंसिर, बुटवल । रुपन्देही क्षेत्रनम्बर ४ बाट राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला पराजित भएका छन् । शुक्ला ११ हजार ३०२ मत अन्तरले कांग्रेस उम्मेदवार प्रमोदकुमार यादवसँग पराजित भएका छन् ।

यादवले ३१ हजार ७१८ मतसहित निर्वाचित भएका छन् । शुक्लाले २० हजार ४१६ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment