+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अल्पाईन र सेती एक्वायर गरेको सेञ्चुरी कमर्सियलको एकीकृत कारोबार सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते १६:३४

२४ मंसिर, काठमाडौं । अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाईनान्स लिमिटेड एक्वायर गरेको सेञ्चुरी कमर्सियल बैंकले एकिकृत कारोबार सुरु गरेको छ । चुक्ता पूँजी ८ अर्ब पु¥याउन बैंकले यो एक्वायर गरेको हो ।
एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले गरेका छन् । यससँगै बैंकको चुक्ता पूंजी रु.७ अर्ब ६८ करोड, निक्षेप रु.४९ अर्ब, कर्जा रु.४५ अर्ब तथा नेपाल अधिराज्यभर ८५ वटा शाखा कार्यलयहरु पुगेको छ ।
सेञ्चुरी बैंकले बोनस शेयर जारी गरेर रु.८ अर्ब पूँंजी पु¥याउदैछ । बैंकले निकट भविष्यमा १ सयभन्दा बढि शाखा कार्यलयहरुबाट सेवा विस्तार गदैंछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?