+
+
Shares

कांग्रेस महामन्त्री शशांक कोइराला नवलपुर-१ बाट बिजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २५ गते ०:४५

२५ मंसिर,नवलपुर । नेपाली कांग्र्रेसका अधिकांश शीर्ष नेताहरु पराजित भएका बेला महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर हृयाटि्रक गरेका छन् ।

महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरी बिजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् ।

चार नम्बर प्रदेशका १८ मध्ये १६ सिटको नतिजा आउादा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?