२५ पुस, काठमाडाैं । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा नेपाल बिद्यार्थी संघले काठमाडौंमा प्रर्दशन गरेको छ ।
मंगलबार दिउँसो माइतीघर चोकमा नेविसंघले विरोध प्रदर्शन गरेको हो ।
केसी निष्ठा र इमान्दारिताका प्रतिमूर्ति भएको भन्दै उनको निसर्त रिसाई गरिनु पर्ने नेविसंघको माग छ ।
यसअघि सोमबार साँझ डा. केसी अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका थिए ।
याे पनि पढ्नुस्
गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसमेत सडकमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4