Comments Add Comment

टेकुमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, १ को मृत्यु

२६ पुस, काठमाडौं । टेकुमा रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति १ जनाको ज्यान गएको छ ।

ना ५ ख १६४३ नम्बरको ट्रकमा बा ३० प ६११९ नम्बरको मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालक ढल्कु, क्षेत्रपाटीका २४ वर्षीय विक्की मर्हजनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, गम्भीर घाइते महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment