
३० पुस, काठमाडौं । काठमाडौंमा गएराति एउटा माइक्रोबस नै चोरी भएको छ ।
काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरी राखेको ठाउँबाट बा.१ ज ८१७१ नम्बरको माइक्रोबस शनिबार राति चोरी भएको हो ।
प्रहरीले माइक्रो चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने २६ वर्षीय सन्जिन तामाङसहित २ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4