+
+
Shares

मच्छिन्द्रबहालमा सुरक्षागार्डकाे हत्या सहकर्मीबाटै

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १६ गते १२:३१

१६ माघ, काठमाडौं । काठमाडौं–२५ स्थित मच्छिन्द्रबहालमा आफ्नै सहकर्मीको ईटा प्रहारबाट एक जना सुरक्षागार्डको हत्या भएको खुलेको छ ।

आइतबार राति इस्टवेस्ट सेक्यूरिटिजमा कार्यरत् सुरक्षागार्ड मावापौवा घर भएका ५३ वर्षीय तुलबहादुर तामाङको हत्या भएको थियो ।

उनको हत्यामा संलग्न भएको आरोपमा तामाङकै सहकर्मी मकवानपुरको साविक चितलाङ–२, हालको थाहा नगरपालिकाका २२ वर्षीय राजन थापा क्षेत्री पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनले ड्यूटीको विषयमा वादविवाद हुँदा उनले तामाङको हत्या गरेका थिए ।

महानगरीय प्रहरी परिसरले उनलाई काठमाडौंको बाङ्मुढाबाट सोमबार दिउँसो पक्राउ गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?