२३ माघ, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले फागुन १३ गतेबाट २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । कम्पनीमा माघ १७ गतेसम्म सेयर स्वामित्व रहेका लगानीकर्ताहरुले आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद चैत १८ गतेसम्म खुल्ने भएको हो ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेको छ ।
कम्पनीको हकप्रद जारी पछि पुँजी १ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले नियामक निकायको नियम अनुसार पुँजी २ अर्ब पुर्याउनु पर्नेछ ।
आव २०७५/७६ सम्ममा कम्पनीले सो दरमा पुँजी पुर्याइसक्नु पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4