Comments Add Comment

बनेपामा सिद्धार्थ ईन्स्योरेन्सको शाखा


२५ माघ, काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्सले काभ्रेपलान्चोक जिल्लाको बनेपामाआफ्नो ५४ औँ शाखाको विधिवत सञ्चालनमा ल्याएको छ ।

कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) वीरेन्द्र वैदवार क्षेत्री तथा नायव महाप्रबन्धक द्धय मुरारी रेग्मी र योगेश कृष्ण श्रेष्ठले संयुक्त रुपमा सो शाखा कार्यालयको उद्घाटन गरे ।

समारोहमा स्थानिय स्तरका बंैक तथा वित्तिय संस्थाहरु प्रमुख एवम व्यवसायिकहरु उपस्थिति रहेका थिए ।

सो अवसरमा सीइओ क्षेत्रीले अहिले सम्म कम्पनीले ५३ वटा शाखाबाट स्तरीय बीमा सेवा प्रदान गर्दै आएको र भविष्यमा अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment