+
+
Shares

सामाजिक सञ्जालमा भाइरल बनेकी को हुन् प्रिया ?

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १ गते १३:३०

मुम्बई । भ्यालेन्टाइनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियो अहिले भाइरल बनेको छ । उक्त भिडियोमा देखिएकी युवतीको रुप र आँखाको एक्सप्रेसनको निकै तारिफ भएको छ ।

भिडियोमा देखिएकी युवति नायिका पि्रया प्रकाश वारियर हुन् । उनी मलायालम चलचित्र ‘उरु अदार लभ’ बाट डेब्यु गर्दैछिन् । सोही फिल्मको एक दृष्य सामाजिक सञ्जालमा भाइरल भएको हो ।

उनले आफ्नो फिल्मको गीतको छोटो छोटो क्लिप्स पनि सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । १८ वषिर्य यी नायिकाले एउटै भिडियोवाट चर्चा पाइन् । उनी अहिले विमला कलेजमा बि.कम. पहिलो वर्षमा अध्ययन गर्दैछिन् । उनले अभिनय गरेको चलचित्र आउदो ३ मार्चमा रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?