Comments Add Comment

नेपाल र क्यानडाबीच वर्षाले अवरुद्ध खेल फेरि सञ्चालन

२ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपाल र क्यानडाबीचको खेल केहीबेर वर्षाले अवरुद्ध भएको छ ।

नेेपालले ३४ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको अवस्थामा खेल अवरुद्ध भएको हो । तर केही बेर रोकिएपछि खेल सुरु भएको छ ।

खेल रोकिनुअघि आरिफ शेख १४ र रोहितकुमार पौडेल २२ रनमा क्रिजमा थिए ।

खेल जित्न नेपालले क्यानडाबाट १९५ रनको लक्ष्य पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment