१६ फागुन, काठमाडौं । प्रहरी प्रभाग, नागढुंगाले अवैध लागूऔषधसहित एक जना बाबालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा योगी सागर नाथ (बाबा) छन् ।
उनी काठमाडौंको साँखुस्थित नारायण मन्दिरमा बस्दै आएका थिए ।
उनलाई ७५ थान फेनारगन र डाईजेपामसहित पक्राउ गरिएको नागढुंगा प्रहरीका इन्स्पेक्टर बाबुराम पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।
गोरखाबाट काठमाडौं आउँदै गरेका गर्दा उनी पक्राउ परेका थिए ।
थप अनुसन्धान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4