Comments Add Comment

जिम्बाब्वेविरुद्ध विशाल लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै झट्‍का

२० फागुन, काठमाडौं । जिम्बाब्वेविरुद्ध विशाल लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमकै झट्का लागेको छ । नेपालका ओपनर दिलीप नाथ जम्मा २ रन बनाएर आउट भएका छन् ।

उनी आउट भएपछि उपकप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिन कप्तान पारस खड्का क्रिजमा आएका छन् । दिलीपले १४ बल खेल्दा जम्मा २ रन जोडेका हुन् ।

नेपालले ४ ओभरको खेल सकिँदा जम्मा १० रन बनाएको छ । जिम्बाब्वेमा भएको खेलमा नेपाललाई घरेलु टोलीले ३ सय ८१ रनको लक्ष्य दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment