+
+
Shares

पिर्काले हिर्काउँदा श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २३ गते १७:२८


२३ फागुन, काठमाडौं । रामेछापमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

उमाकुण्ड गाउँपालिका-४ रारागाउँ बस्ने ५३ वर्षीय ताराबहादुर सुनुवारलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

घरायसी विवादमा सुनुवारले ४४ वर्षीया श्रीमती सूर्यकला सुनुवारलाई काठको पिर्काले टाउकोमा हिर्काउँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?