+
+

‘ड्राइभर ग्याङ’ बलात्कार प्रकरणः थप एक जना समातिए

गौरव पोखरेल गौरव पोखरेल
२०७४ चैत ७ गते १५:१३

७ चैत, काठमाडौं । गत १७ फागुनदेखि १३ दिनसम्म बन्धक बनाएर बौद्धिक अपाङ्ग बालिकालाई बलात्कार गर्ने समूहका थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुदिप बजगाईं छन् ।

चक्रपथ क्षेत्रमा चल्ने दुई वटा सार्वजनिक बसका चालक र सह–चालकले १५ वर्षीय किशोरीको बलात्कार गरेका थिए ।

घटनामा संलगन गाडी चालक र सह–चालक भोला तामाङ, चन्द्र सापकोटा, सन्तोष घिमिरे र दिवस गड्तौडा पक्राउ परिसकेका थिए ।

थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

यो पनि पढ्नुस्

१५ वर्षे किशोरीमाथि ‘ड्राइभर ग्याङ’को सामूहिक बलात्कार

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?