+
+
Shares

बसपार्कका इन्स्पेक्टको लोभलालचमा परे बर्दी फुकाल्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २१ गते १५:०१

२० चैत, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, गंगबु बसपार्कका प्रमुख इन्स्पेक्टर प्रताप पौडेलले प्रहरी सेवामा आफू काहिँ कतै लोभ, लालचमा नपर्ने बताउँदै आफू काहीँ चुके बर्दी फुकाल्ने घोषणा गरेका छन् ।

बुधबार बसपार्कमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘मेरो क्षेत्रको शान्ति, सुरक्षालाई सुदृढ बनाउन म तत्पर रहनेछु । काहिँ कतै लोभलालचमा फसे बर्दी फुकाल्न पनि तयार छु ।’

पौडेलले परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले सार्वजनिक रुपमै गरेको घोषणालाई आफूले पनि अनुशरण गरेको बताउँदै आफू पनि त्यही स्पीरिटमा हिँड्न तयार रहेको बताए ।

कार्यक्रममा त्यस क्षेत्रका जनताले प्रहरीसँग विभिन्न गुनासाहरु राखेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?