+
+
Shares

७७ वर्षे वृद्धालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय युवक समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १२ गते १३:३४

१२ बैशाख, काठमाडौं । पर्वतमा ७७ वर्षे वृद्धालाई बलात्कार गरेको अभियोगमा १९ वर्षे युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–३, देउपुर का १९ वर्षीय शंकर परियार छन् ।

परियारले गत ५ वैशाखमा राति घरमा कोही नभएको मौका मारेर स्थानीय ७७ वर्षीय वृद्धलाई जबरजस्तीकरणी गरेको प्रहरीमा जाहेरी परेको छ ।

उनलाई इलका प्रहरी चौकी, देउपुरबाट खटिएको टोलीले पक्राउ गरी जिल्ला अदालत, पर्वतबाट जबरजस्तीकरणी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?