+
+
Shares

पार्लर उद्घाटन गर्न पुगिन् संचिता

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १६ गते १०:५७


नायिका संचिता लुइटेलको व्यस्तता अहिले चलचित्रमा खासै छैन । संचिता अहिले घरयासी काममा व्यस्त छिन् । संचिताका फेसबुकमा अहिले पती निखिल उप्रेतीसागका तस्बिर धेरै देख्न पाइन्छ ।

संचिता चलचित्रमा व्यस्त नभएपनि अन्य काममा भने व्यस्त छिन् । उनै, संचिता शनिबार काठमाण्डौको नयाा बाानेश्वरमा संचालनमा आएको ‘मायाज ब्यूटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को शुभारम्भ गरेकी छिन् ।

विगत १ दशक अगाडिदेखि सौन्दर्य व्यवसायक गर्दै आएकी गीता गिरीले यो पार्लर संचालनमा ल्याएकी हुन् । हाल महिलाहरुका लागि सौन्दर्य सुविधा उपलब्ध गराउादै आएको यो पार्लरले चाडै नै पुरुषहरुका लागि पनि सौन्दर्य सेवा उपलब्ध गराउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?