
३० वैशाख, बुटवल । रूपन्देहीको बुटवल-भैरहवा सडकखण्डमा शंकास्पद बस्तु फेला परेको छ । तिलोत्तमा नयाँमिल चोकमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।
बुटवलको फूलबारीस्थित पेन्सन क्याम्पमा पनि शंकास्पद वस्तु फेला परेको छ ।
बम भएको आशंकामा स्थानीयबासी त्रसित छन् । बम डिस्पोजल टोली घटनास्थलतर्फ जाँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4