+
+
Shares

२७ वर्षीय युवतीलाई होटलमा लगेर बलात्कार, अभियुक्त समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ४ गते १९:००
सा‌ंकेतिक फोटो

४ जेठ, काठमाडौं । काठमाडौं शंखरापुर–५ का एक युवक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका–१ की २७ वर्षीय युवतीलार्इ बलात्कार गरेको आरोपमा ३० वर्षीय सन्तोष दंगाल पक्राउ परेका हुन् ।

एक होटलमा लगेर फकाएर जबरजस्तीकरणी गरेको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए ।

पक्राउ परेका दंगालमाथि शुक्रबारबाट लागू हुने गरी आवश्यक अनुसन्धान अघि बढाइएको पाण्डेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?