Comments Add Comment

आईपीएलः मुम्बईविरुद्ध खेल्दै सन्दिप लामिछाने

६ जेठ, काठमाडौं । दिल्ली डेयरडेभिल्सको अन्तिम खेलमा पनि सन्दिप लामिछाने खेल्ने भएका छन् ।

दिल्लीले अन्तिम खेलमा केहीबेरमा मुम्बईसँग खेल्दैछ । उसको टिममा एक सदस्य मात्र परिर्वचन भएको छ ।

अवेश खानको स्थानमा लिम प्लंकेट आएका छन् भने अन्य सदस्य परिर्वतन भएको छैन ।

प्ले अफमा स्थान बनाउन मुम्बईलाई भने जित्नै पर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment