+
+
Shares

थाइल्याण्डमा केकी, वेनिशा र रीमाको मस्ती

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १० गते ११:५१


थाइल्याण्डको हावापानी पनि गज्जबको छ । जब, कुनै मोडल वा नायिका थाइल्याण्ड पुग्छन् उनीहरुलाई त्यहाँको हावापानीले छोइदिन्छ ।
नेपालमा साधारण भएर हिड्ने सुन्दरीहरु थाइल्याण्डको हावापानीमा भिजेपछि बोल्ड बनिदिन्छन् । नेपाली चलचित्र क्षेत्रका ३ नायिकाहरुको तस्बिर हेर्दा अहिले यस्तै भन्न सकिन्छ ।

नायिका केकी अधिकारी, वेनिशा हमाल र रीमा विश्वकर्मा मिल्ने साथी हुन् । उनीहरु, चलचित्र ‘स्वर’देखि नै नजिक भएका हुन् ।
नायिका केकी अधिकारी आफूले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को रिलिज पश्चात दुई साथी वेनिशा र रीमाको साथमा थाइल्याण्ड पुगेकी छिन् ।

थाइल्याण्डको समुन्द्री तटमा ३ नायिका निकै खुलेका छन् । नायिका वेनिशा हमालको एउटा तस्बिर त निकै बोल्ड छ । स्विमसुटमा उनको पोज गज्जबको छ । यस्ता तस्बिरहरु हलिउड र बलिउडका नायिकाहरुले सामाजिक संजालमा धेरै पोष्ट गर्छन् । अहिले, वेनिशा, केकी र वेनिशा पनि थाइल्याण्डमा मस्ती मुडमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?