शनिबार, ९ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

वैदेशिक रोजगार विभागका अधिकृत ५० हजार घुससहित समातिए

Suzuki
अनलाइनखबर

३१ जेठ, काठमाडौं । वैदेशिक रोजगार विभाग, बुद्धनगरका शाखा अधिकृत रामप्रसाद ढुंगाना घुस लिँदालिँदै पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बिहीबार दिउँसो ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको अख्यिारले जनाएको छ ।

  

२०७५ जेठ ३१ गते १८:२७ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • SKB लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते २१:३६

    थुक्क घुसखोरी …

    SKB(JHAPALI)

    0
    0
    Share

  • Devkota लेख्नुहुन्छ    |   २०७५ असार १ गते ६:१९

    २-४ कोरा लाईदिए हुन्छ घुसखोरी कुजातलाई

    0
    0
    Share

  • Chandra लेख्नुहुन्छ    |   २०७५ असार १ गते ९:०४

    के पी अोलिको “रास्टसेवक”–हा हा हा!!!

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this