Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment

वाणिज्य बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स !

२७ असार, काठमाडौं । अब वाणिज्य बैंकहरुले पनि धितोपत्र व्यवसायी (सेयर ब्रोकर)का रुपमा काम गर्न पाउने भएका छन् ।

त्यसका लागि छुट्टै सहायक कम्पनी स्थापना गर्नुपर्ने नीति नेपाल राष्ट्र बैंकले ल्याएको छ । वाणिज्य बैंकहरुले लामो समयदेखि आफूहरुलाई पनि ब्रोकरको लाइसेन्स दिन माग गर्दै आएका थिए ।

आगामी वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले धितोपत्र दलालका रुपमा बैंकका सहायक कम्पनीलाई काम गर्न दिने भएको छ । यो व्यवस्था पनि बैंकहरु पनि धितोपत्र कारोबारमा संलग्न हनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment