+
+
Shares

संसदमा उठ्यो दुर्गा प्रसाईंमाथि कारबाहीको माग

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १२ गते ४:००

११ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंमाथि कारबाही गर्न माग गरेका छन् ।

संसदको शुक्रबारको बैठकमा कांग्रेस सांसदहरु पुष्पा भुषाल, डिला संग्रौला लगायतले प्रसाईंले बंगलादेशमा अध्ययनरत छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएको बताए ।

त्यस्तै अभिव्यक्ति दिँदा कानुनमन्त्रीले राजीनामा दिनु परेको उल्लेख गर्दै उनीहरुले प्रसाईंमाथि कारबाही हुन्छ कि हुँदैन भनेर प्रश्न गरे ।

जवाफमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यस विषयमा मन्त्रिपरिषदले छलफल गरेपछि प्रष्ट पार्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?