+
+
Shares

भत्किएको धरहरा जोगाउन त्रिपालले छोपियो, हेर्नुस् ९ तस्वीर

चन्द्र आले चन्द्र आले
२०७५ साउन १६ गते १९:५५

१६ साउन, काठमाडौं । भूकम्पमा भत्किएको धरहराको बाँकी भागलाई बुधबार त्रिपालले ढाकिएको छ ।

काठमाडौं महानगरपालिकाले धरहराको उक्त भाग पानीले गलेर भत्किने भएपछि जोगाउन त्रिपालले ढाकेको हो ।

२०७२ वैशाख १२ गतेको भूकम्पबाट धरहरा भत्किँदा त्यसको पुछारको केही भागमात्र बाँकी छ ।

धरहराको उक्त स्वरुपलाई जोगाउन त्रिपालले छोपिएको हो । धरहरा त्रिपालले छोप्न महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी पनि पुगेकी थिइन् ।

हेर्नुस् तस्वीरहरु

 

   

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?